Psalms 119:52 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरैअघिका तपाईंका न्यायहरू म सम्झँन्छु, हे परमप्रभु, तिनले मलाई सान्त्वना दिन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका पुराना नियमहरू म स्मरण गर्दछु, अनि हे परमप्रभु, म तिनमा सान्त्वना पाउँछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, म तपाईंका प्राचीन कालदेखिका नियमहरू स्मरण गर्दछु, अनि म तिनमा सान्त्वना पाउँदछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, म सधैं तपाईंको बुद्धिमानी निर्णयहरूले मलाई सान्त्वना दिंदछ।