Psalms 119:54 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्वीको मेरो छोटो जीवनमा म तपाईंका आज्ञाहरूबारे भजन रच्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म जहाँ बसोबास गरे पनि, तपाईंका विधिहरू मेरो भजनको विषयवस्तु भएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म जहाँ बसोबास गरेँ तापनि तपाईंका उर्दीहरू मेरा गीतका विषयवस्तु भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो प्रवासको घरमा तपाईंका नियमहरू नै मेरो गीतहरू भएका छन्।