Psalms 119:56 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका आज्ञापालन गर्दा म प्रसन्‍न हुन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो मेरो चलन हुन गएको छ, म तपाईंका आदेशहरू पालन गर्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका विधिहरू पालन गर्नु नै मेरो आचरण हुन गएको छ।
Nepali ERV (पवित्र बाइबल)
त्यस्तो हुने गर्छ किनभने म सतर्कतासाथ तपाईंको आज्ञाहरू पालन गर्दछु।