Psalms 119:59 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आफ्नो चालचलनमाथि विचार गरेको छु र म तपाईंका अर्तीहरू मान्ने प्रतिज्ञा गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले आफ्नो आचरणको विषयमा विचार गरेको छु, र तपाईंका कानूनतर्फ आफ्ना कदम चालेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले आफ्ना आचरणहरूको बारेमा विचार गरेँ, अनि आफ्ना कदमहरू तपाईंका कानुनहरूतर्फ चालेको छु।
Nepali ERV (पवित्र बाइबल)
मैले आफ्नो जीवनलाई खुब होशियारिसँग सोचे’। अनि म तपाईंको करार प्रति फर्किएर आए।