Psalms 119:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका उचित धार्मिक न्‍यायको विषयमा मैले सिक्‍दा म तपाईंलाई चोखो हृदयले प्रशंसा गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म तपाईंका धार्मिक नियमहरू सिक्‍तछु, तब म सोझो मनले तपाईंको प्रशंसा गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म तपाईंका धार्मिक नियमहरू सिक्दछु, तब म साँचो हृदयले तपाईंको प्रशंसा गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
जस्तो म तपाईंको न्याय र सद्गुणको अध्ययन गर्छु म साँचो रूपमा तपाईंको सम्मान गर्नेछु।