Psalms 119:70 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी मानिसहरूको केही समझशक्ति छैन, तर म तपाईंको व्यवस्थामा आनन्द पाउँदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्, तर म तपाईंको व्यवस्थामा हर्षित हुन्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्, तर मचाहिँ तपाईंको व्यवस्थामा प्रसन्न हुन्छु।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू अत्यन्त मूर्ख छन्। तर म तपाईंका उपदेशहरू अध्ययन गर्दा आनन्दित हुन्छु।