Psalms 119:78 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई झूटो दोष दिएको कारणले घमण्डीहरू लाजमा परून्, मचाहिँ तपाईंका अर्तीहरूमा ध्यान गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहङ्कारीहरू शर्ममा परून्, किनकि अकारण तिनीहरूले मलाई हानि पुर्याउँछन्। तर म तपाईंको आदेशहरूमाथि ध्यान गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कारणविना मलाई दोष लगाएका हुनाले अहङ्कारीहरू शर्ममा परून्; तर मचाहिँ तपाईंका विधिहरूमा मनन गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू ज-जसले तिनीहरू मभन्दा असल हुँ भनेर सोचे, मेरो बारेमा झूटो बोले। ती मानिसहरू लज्जित होऊन्। परमप्रभु, म तपाईंको व्यवस्था सिक्छु, पढछु।