Psalms 119:79 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंलाई आदर गर्नेहरू र तपाईंका आज्ञा बुझ्‍नेहरू सबै मकहाँ आऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको भय मान्‍नेहरू र तपाईंका कानून बुझ्‍नेहरू मतर्फ फर्कून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको डर मान्‍नेहरू, र तपाईंका कानुन बुझ्नेहरू मतिर फर्कून्।
Nepali ERV (पवित्र बाइबल)
भरोसा गर्छु तपाईंको भक्तजनहरू मकहाँ फर्केर आऊन। यसकारण तिनीहरूले तपाईंको करारवचनहरू सिक्न सक्छन्।