Psalms 119:81 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु! तपाईंले मलाई कहिले बचाउनुहुन्‍छ भनी पर्खंदा-पर्खंदा म थाकिसकें। म तपाईंको वचनमा भरोसा गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो प्राण तपाईंको उद्धार प्राप्‍त गर्नलाई व्‍याकुल छ, तर मैले तपाईंको वचनमाथि आशा राखेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो प्राण तपाईंको मुक्ति प्राप्‍त गर्ने तिर्सनामा व्याकुल छ; तर मैले आफ्नो आशा तपाईंको वचनमा राखेको छु।
Nepali ERV (पवित्र बाइबल)
म मर्न आँटेको छु। तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु। तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु।