Psalms 119:83 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फ्याँकिएको दाखमद्यको मशकजस्तै म बेकामको छु, तापनि मैले तपाईंका आज्ञाहरूलाई भुलेको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धूवाँमा राख्दाराख्दा खुम्चिएको दाखमद्यको मशकजस्तो म भइसकेको छु, तापनि तपाईंका विधिहरू मैले बिर्सेको छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म धुवाँमा राख्दा-राख्दै खुम्चिएको दाखमद्यको मशकझैँ भएँ; तापनि मैले तपाईंका उर्दीहरू बिर्सेको छैनँ।
Nepali ERV (पवित्र बाइबल)
म धुवाँमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि, तपाईंको नियमहरू भुल्ने छैन।