Psalms 119:86 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंका सम्‍पूर्ण आज्ञाहरू विश्‍वासयोग्‍य छन्, झूटो कुरा भनेर मानिसहरूले मलाई सताउँछन्, मेरो मद्दत गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका आज्ञाहरू सबै भरपर्दा छन्‌। मेरो मदत गर्नुहोस्‌, मानिसहरूले अकारण मलाई सताउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका सारा आज्ञाहरू भरोसायोग्यका छन्; मलाई मदत गर्नुहोस्, म कारणविना सताइएको छु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मानिसहरू सबैले तपाईंको आज्ञाहरूमाथि भरोसा गर्न सक्छन्, ती मानिसहरूले बिना कारणै मेरो खेदो गरे। मलाई सहायता दिनुहोस्!