Psalms 119:90 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको विश्वासयोग्यता युगयुगसम्म रहँदछ, तपाईंले पृथ्वीलाई त्यसको ठाउँमा राख्नुभएको छ र त्यो कतै सर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको विश्वसनीयता सबै पुस्तासम्म रहन्छ। तपाईंले पृथ्वी स्थापित गर्नुभयो, अनि त्यो स्थिर छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको विश्वासयोग्यता पुस्तौँ-पुस्तासम्म रहिरहन्छ; तपाईंले नै पृथ्वीलाई स्थापित गर्नुभयो; अनि यो स्थिर रहन्छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ। हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो, अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ।