Psalms 119:91 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको आज्ञाले सबै कुरा आजसम्‍म रहेका छन् किनभने ती सबै तपाईंका सेवकहरू हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका विधानहरू आजको दिनसम्‍म स्‍थिर छन्‌, किनकि सबै थोकले तपाईंको सेवा गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका नियमहरू आजको दिनसम्म स्थिर छन्; किनकि सबै सृष्‍टिले तपाईंको सेवा गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
तपाईं कै नियमहरूले गर्दा, यो आज सम्म जीवित रहेको छ किनभने यसले तिनीहरूलाई दासले झैं पालन गर्दछ।