Psalms 119:95 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्टहरू मलाई मार्न पर्खिरहेका छन्, तर म तपाईंका व्यवस्थाहरूमा ध्यान गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्टहरू मलाई नाश गर्न ढुकिबसेका छन्। तर म त तपाईंका कानूनहरूमा ध्यान दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्टहरूले मलाई नाश गर्न ढुकेर बसेका छन्; तर मचाहिँ तपाईंका कानुनहरूमा ध्यान दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूले मलाई ध्वंश गर्ने प्रयास गरे। तर तपाईंको नियमले मलाई ज्ञानी बनायो।