Psalms 119:97 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तपाईंको व्‍यवस्‍थालाई कति प्रेम गर्दछु! म दिनभरि त्‍यसको बारे सोच्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आहा! तपाईंको व्‍यवस्‍थालाई म कति प्रेम गर्दछु! दिनभरि म तिनैमाथि मनन गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि म त्यसमा नै ध्यान गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु। म त्यसको विषयमा सदाकाल भन्ने गर्छु।