Psalms 119:99 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा गुरुहरूले भन्दा धेरै म बुझ्‍दछु किनभने म तपाईंका अर्तीहरूमा ध्‍यान दिँदछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा सबै शिक्षकहरूभन्‍दा मेरो अन्‍तर्ज्ञान ज्‍यादा छ, किनकि म तपाईंको कानूनहरूमाथि मनन गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्दृष्‍टि ज्यादा छ; किनकि म तपाईंका कानुनहरूमा मनन गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु।