Psalms 12:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[3-4] हे परमप्रभु! ती चाप्लुसी गर्ने जिब्राहरूलाई चुप पार्नुहोस्! “आफ्ना बोलीले मात्र हामी चाहिएको कुरा लिन्छौं, हामी चाहेअनुसार बोल्छौं, कसैले हामीलाई थुन्न सकेनन्,” भनी अहङ्कार गर्ने मुखहरू बन्द गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै चापलूसी गर्ने ओठलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई परमप्रभुले काटिदेऊन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै चापलुसी गर्ने ओठहरूलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्—
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ। परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।