Psalms 120:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिपाहीको तीखो काँडले र जलिरहेको आगोको भुङ्ग्राले तिमीहरूलाई उहाँले दण्ड दिनुहुनेछ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तँलाई योद्धाको तीखो बाणले झैँ, र झाडीको आगोले झैँ दण्ड दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तँलाई योद्धाका तीखा काँडले हानेर, र झाडीको आगोले जलाएर दण्ड दिनुहुनेछ!
Nepali ERV (पवित्र बाइबल)
सैनिकको तीखो बाणले र तातो कोइलाहरूले दण्ड दिनेछ।