Psalms 120:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब म शान्तिको कुरा गर्दछु, तिनीहरू लडाइँ गर्न तयार हुन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त शान्तिप्रिय व्यक्ति हुँ, तर जब म बोल्छु, तिनीहरू लड़ाइँ गर्न तत्पर हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म त शान्तिप्रिय व्यक्ति हुँ; तर मैले बोल्दा, तिनीहरू लडाइँ गर्न तम्सिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
मैले भने म शान्ति चाहन्छु, यसकारण तिनीहरूले युद्ध चाहे।