Psalms 122:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा साथी र कुटुम्‍बहरूको खातिर म यरूशलेमलाई भन्‍दछु, “तिमीलाई शान्‍ति होस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा दाजुभाइहरू र मेरा मित्रहरूका निम्‍ति म भन्‍नेछु, “तिमीहरूमा शान्‍ति होस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा परिवार र मेरा मित्रहरूका खातिर म, “तिमीहरूमा शान्ति रहोस्!” भन्‍नेछु।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा परमप्रभु परमेश्वरको मन्दिरको निम्ति, म प्रार्थना गर्छु कि राम्रो कुराहरू यस शहरमा होऊन्।