Psalms 124:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए के हुन्‍थ्‍यो? हे इस्राएल, जवाफ देऊ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यात्राको निम्‍ति दाऊदको गीत [1] यदि परमप्रभु हामीहरूसँग नहुनुभएको भए— इस्राएलले भनोस्‌—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि याहवेह हाम्रो पक्षमा नहुनुभएको भए— इस्राएलले भनोस्—
Nepali ERV (पवित्र बाइबल)
मलाई जवाफ देऊ, इस्राएल हामी माथि कस्तो घटना घट्ने थियो होला। यदि परमप्रभु हाम्रो पक्षमा नभई दिएको भए?