Psalms 124:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उर्लंदो पानीको भलले हामीलाई डुबाउनेथियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जलको प्रबल प्रवाहले हामीलाई त्‍यसै बगाइलानेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उर्लंदो पानीले हामीलाई बगाएर टाढा लैजानेथियो।
Nepali ERV (पवित्र बाइबल)
ती अंहकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठूने पानी भए हामीलाई डुबाउने थियो।