Psalms 124:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शिकारीको पासोदेखि उम्‍केको चराजस्‍तै हामी उम्‍केका छौं, पासो चुँडिएको छ र हामी मुक्त भएका छौं!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शिकारीको पासोबाट चरा उम्‍केझैँ, हामी फुत्‍किसकेका छौं, तिनीहरूको जाल फाट्यो र हामी उम्‍क्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शिकारीको पासोबाट चरा उम्केझैँ, हामी उम्केका छौँ; तिनीहरूको पासो छिनियो, र हामी उम्कियौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं। जाल फाट्यो अनि हामी मुक्त भयौ!