Psalms 124:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुबाट हाम्रो सहायता आउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रो गुहार स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुको नाउँमा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने, याहवेहको नाममा हाम्रो सहायता छ।
Nepali ERV (पवित्र बाइबल)
हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ। परमप्रभुले आकाश र पृथ्वी बनाउनु भयो!