Psalms 125:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्, त्‍यसरी नै परमप्रभुले आफ्‍ना प्रजालाई अहिले र सदासर्वदा घेरिराख्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहाड़हरूले यरूशलेमलाई घेरेझैँ, परमप्रभुले आफ्‍ना जनहरूलाई आज अनि सदासर्वदा घेरिराख्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्, त्यसरी नै याहवेहले आफ्ना मानिसहरूलाई आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
पर्वतहरू सारा यरूशलेम वरिपरि छन्। अनि परमप्रभु आफ्ना मानिसहरूको वरिपरि हुनुहुन्छ। उहाँले आफ्ना मानिसहरूलाई सर्वकाल रक्षा गर्नुहुनेछ।