Psalms 125:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍टहरूले धर्मीहरूको देशमा सधैँभरि राज्‍य गर्नेछैनन्, नत्र धर्मीहरूले नै दुष्‍ट काम गर्नेथिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्‍टहरूको राजदण्‍ड धर्मीहरूका निम्‍ति राखिएको देशमा रहनेछैन, नत्रता धर्मीहरूले आफ्‍ना हात अधर्मतिर लगाउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मीहरूलाई छुट्ट्याइएको देशमा, दुष्‍टहरूको राजदण्ड रहनेछैन। नत्रता धर्मीहरूले आफ्ना हात अधर्मतिर लगाउलान्।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूले धर्मी मानिसहरूको देशलाई अधीन गर्न कहिल्यै सक्दैन। यदि त्यस्तो भयो भने, असल मानिसहरूले पनि अनुचित कामहरू गर्न थाल्दछन्।