Psalms 125:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तपाईंले दुष्‍टलाई दण्‍ड दिनुहुँदा तपाईंको मार्ग त्‍याग्‍नेहरूलाई पनि दण्‍ड दिनुहोस्। इस्राएलमा शान्‍ति होस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कुमार्गतिर लाग्‍नेहरूलाई परमप्रभुले दुष्‍ट काम गर्नेहरूसँग निर्वासित गर्नुहुनेछ। इस्राएलमा शान्‍ति होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर खराब मार्गतिर जो फर्कन्छन्, याहवेहले तिनीहरूलाई दुष्कर्मीहरूसितै धपाउनुहुनेछ। इस्राएलमाथि शान्ति कायम रहोस्!
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्। परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ। त्यहाँ इस्राएल मा शान्ति छाओस्।