Psalms 126:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले हामीलाई यरूशलेममा फर्काएर ल्‍याउनुभएको कुरा एउटा सपनाजस्‍तो थियो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यात्राको गीत [1] जब परमप्रभुले सियोनका निर्वासितहरूलाई फर्काएर ल्‍याउनुभयो, तब हामी सपना देख्‍नेहरूजस्‍ता थियौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब याहवेहले निर्वासितहरूलाई सियोनमा फर्काएर ल्याउनुभयो, यो त सपनाजस्तो थियो।
Nepali ERV (पवित्र बाइबल)
जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ!