Psalms 126:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिउ बोकी रुँदै छर्न जानेहरू बाली बोकी आनन्‍दले गाउँदै फर्कनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो रुँदै-रुँदै बीउ बोकेर छर्न जान्‍छ, त्‍यो फसलका बिटाहरू बोकेर आनन्‍दले गीत गाउँदै फर्कनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो रुँदै-रुँदै बिउ बोकेर छर्नको लागि बाहिर जान्छन्, तिनीहरू हर्षका गीत गाउँदै अन्‍नका बिटाहरू बोकेर फर्कनेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ, तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ।