Psalms 127:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
युवावस्थामा जन्मेका छोराहरू वीरका हातमा भएका काँडजस्ता हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्थामा जन्मेका छोराहरू हुन्छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
युवावस्थामा जन्मेका छोराछोरीहरू, वीर योद्धाका हातमा भएका काँडहरूझैँ हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
आफू जवान रहेको समयमा जन्मेका छोराहरू सिपाहीको तरकसको काँडहरू जतिकै हुन्।