Psalms 127:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूसँग यस्‍ता काँड धेरै भएको मानिस प्रसन्‍न रहन्‍छ। न्‍याय गरिने ठाउँमा आफ्‍ना शत्रुहरूसँग भेट हुँदा कहिल्‍यै उसको हार हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो मानिस धन्‍यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्‍छ। मूल ढोकामा आफ्‍ना शत्रुहरूको सामना गर्नुपर्दा, तिनीहरू शर्ममा पर्नेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको हुन्छ। मूलढोकामा आफ्ना शत्रुहरूको सामना गर्नुपर्दा तिनीहरू लाजमा पर्नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ, त्यो अत्यन्तै खुशी हुनेछ।