Psalms 129:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे इस्राएल, तिमी युवा छँदादेखि अहिलेसम्म तिम्रा शत्रुहरूले कसरी तिमीलाई सताए, सो बयान गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यात्राको गीत [1] तिनीहरूले मेरो जवानीदेखि नै मलाई असाध्यै कष्ट दिएका छन्: इस्राएलले भनोस्:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मेरो युवावस्थादेखि तिनीहरूले मलाई धेरै सताएका छन्,” इस्राएलले यसो भनोस्;
Nepali ERV (पवित्र बाइबल)
मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए। इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ।