Psalms 129:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभु धर्मी हुनुहुन्छ र उहाँले मलाई दासत्वबाट मुक्त गर्नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभु धर्ममय हुनुहुन्छ, र उहाँले दुष्टहरूका बन्धन छिनालिदिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेह धार्मिक हुनुहुन्छ; उहाँले दुष्टहरूका बन्धन तोडेर मलाई मुक्त गर्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
तर असल परमप्रभुले डोरीहरू काटीदिनु भयो अनि ती दुष्टहरूबाट मलाई छुटकारा दिनुभयो।