Psalms 129:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू घरका धुरीमा भएको घाँसजस्तै होऊन्, जो बढ्नुअघि नै ओइलाइहाल्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू घरका धुरीमा भएको घाँसजस्तै होऊन्, जो बढ्न अघि नै ओइलाइहाल्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू छानामाथिका घाँसजस्ता होऊन्, जो बढ्न नपाउँदै ओइलाइहाल्छन्;
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए। ती घाँसहरू बढ्ने अगावै ओइलएर गए।