Psalms 129:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँबाट हिँड्ने कसैले तिनीहरूलाई यसो भन्नेछैनन्: “परमप्रभुले तिमीलाई आशिष् देऊन्! परमप्रभुको नाममा हामी तिमीलाई आशिष् दिँदछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यताबाट भएर जानेहरूले कदाचित् नभनून्, “परमप्रभुको आशीर्वाद तिमीमाथि रहोस्! परमप्रभुको नाउँमा हामी तिमीलाई आशीर्वाद दिन्छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँबाट भएर जानेहरूले तिनीहरूका निम्ति यस्तो कामना नगरून्, “याहवेहको आशिष् तिमीहरूमाथि रहोस्; याहवेहका नाममा हामी तिमीहरूलाई आशिष् दिन्छौँ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन् “परमप्रभुको आशीर्वाद तिमीहरूमा रहोस्।” मानिसहरूले तिनीहरूलाई स्वागत गर्ने छैनन् र भन्ने छैनन्, “हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशीर्वाद दिनेछौं।”