Psalms 13:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहिलेसम्‍म मैले कष्‍ट सहनुपर्ने हो? कहिलेसम्‍म अफसोसले भरिएर मेरो हृदय रात-दिन रहने हो? कहिलेसम्‍म मेरा शत्रुहरूले मलाई जित्‍नेछन्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो आत्‍मामा कहिलेसम्‍म मैले चिन्‍ता बोक्‍ने, अनि दिनहुँ मेरो हृदयमा शोक राख्‍ने? कहिलेसम्‍म मेरो शत्रु ममाथि प्रबल भइरहनेछ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कहिलेसम्म मैले आफ्नो चिन्ता बोक्ने, र दिनहुँ मेरो हृदयमा शोक बोकिराख्ने? मेरा शत्रुहरू कहिलेसम्म ममाथि विजयी भइरहने?
Nepali ERV (पवित्र बाइबल)
कहिलेसम्म म अन्योलमा परूँ, कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु? कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्?