Psalms 13:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा शत्रुहरूले भन्न नपाऊन्, “हामीले त्यसलाई जितेका छौं।” म लडेकोमा तिनीहरू रमाउन नपाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नत्रता मेरो शत्रुले भन्नेछ, “त्यसमाथि मैले विजय पाएको छु।” अनि म ढल्दा मेरा शत्रुहरू रमाउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नत्रता मेरो वैरीहरूले भन्नेछ, “मैले त्यसमाथि विजय पाएको छु,” र जब म डगमगाउँछु, मेरा वैरीहरू रमाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटें!” यदि त्यसले मलाई पराजित गर्यो भने मेरो शत्रु खुशी हुनेछ।