Psalms 131:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको सट्टामा म सन्तोष र शान्तिमा छु, जसरी बालक आमाको काखमा चुप भई सुत्छ, त्यसरी मेरो हृदय मभित्र शान्त छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मैले मेरो प्राणलाई स्थिर र शान्त तुल्याएको छु, आमासँग बसेर शान्त भएको बालकझैँ, आमाको दूध छोडाइएको बालकझैँ मेरो प्राण शान्त छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मैले आफूलाई शान्त र चुप गराएको छु; आमासँग तृप्त भएर बसेको बालकझैँ, आमाको दूध छुटाइएको बालकझैँ म सन्तुष्ट छु।
Nepali ERV (पवित्र बाइबल)
म चुपचाप छु। मेरो प्राण शान्त छ।