Psalms 132:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, दाऊद र उनले भोगेका सबै कष्‍टहरू नभुल्‍नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यात्राको गीत [1] हे परमप्रभु, दाऊदलाई स्‍मरण गर्नुहोस्‌, अनि तिनले भोगेका सबै विपत्तिहरू सम्‍झनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, दावीद र तिनले भोगेका सबै दुःखलाई सम्झनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु! सम्झनु होस्, कसरी, दाऊद पीडित भए।