Psalms 132:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका पूजाहारीहरूलाई तिनका सबै काममा म आशिष् दिनेछु र त्यहाँका मानिसहरू आनन्दले गाउनेछन् र उच्च सोरले जयजयकार गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसका पूजाहारीहरूलाई पनि म उद्धारको वस्त्र पहिराउनेछु, र यसका पवित्र जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका पुजारीहरूलाई पनि म मुक्तिको वस्त्र पहिराउनेछु; र त्यसका विश्वासयोग्य जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
म उनको पूजाहारीहरूलाई पनि उद्धारको वस्त्र पहिर्याउनेछु। अनि मेरा भक्तजनहरू यहाँ अत्यन्त खुशी हुनेछन्।