Psalms 132:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले जे प्रतिज्ञा गरे, त्‍यो याद गर्नुहोस्, उनले जुन भाकल याकूबका सामर्थी परमेश्‍वरसँग गरे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले परमप्रभुको नाउँमा शपथ खाए, र याकूबका सर्वशक्तिमान्‌को नाउँमा भाकल गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले याहवेहसँग शपथ खाए, तिनले याकोबका सर्वशक्तिमान्‌सँग भाकल गरे:
Nepali ERV (पवित्र बाइबल)
दाऊदले परमप्रभुसँग एक प्रतिज्ञा गरेका थिए। दाऊदले याकूबका सर्वशक्तिमान् परमप्रभुसँग शपथ लिएका थिए।