Psalms 132:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जबसम्‍म म परमप्रभुको लागि एउटा बासस्‍थान तयार गर्न सक्‍दिनँ, याकूबका सामर्थी परमेश्‍वरको लागि एउटा भवन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जबसम्‍म परमप्रभुको निम्‍ति एउटा स्‍थान, याकूबका सर्वशक्तिमान्‌को निम्‍ति एउटा निवासस्‍थान म भेट्टाउँदिनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जबसम्म याहवेहका निम्ति एउटा ठाउँ र याकोबका सर्वशक्तिमान्‌को निम्ति म एउटा वासस्थान भेट्टाउँदिनँ।”
Nepali ERV (पवित्र बाइबल)
जबसम्म याकूबको सर्वशक्तिमान् परमप्रभुको घर बनाउन जमीन पाउँदिन, म ती कुराहरू गर्ने नै छैन!”