Psalms 132:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले बेथलेहेममा करारको सन्‍दुकबारे सुन्‍यौं र याआरका मैदानमा त्‍यसलाई पायौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एप्रातामा हामीले त्‍यसको विषयमा सुन्‍यौं, हामीले याआरको मैदानमा त्‍यो भेट्टायौं:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले एप्रातामा त्यसको विषयमा सुन्यौँ; हामीले याआरको मैदानमा त्यसलाई भेट्टायौँ:
Nepali ERV (पवित्र बाइबल)
एफ्रातामा हामीले त्यसको विषयमा सुनेका थियौं। हामीले किरियथ-योरीम भन्ने ठाउँमा करार पत्रको बाकस पायौ,