Psalms 132:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, आफ्‍नो सामर्थ्‍यको चिन्‍ह करारको सन्‍दुकसाथ लिई तपाईं मन्‍दिरमा आउनुहोस् र त्‍यहाँ सदासर्वदा बास गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, उठ्‌नुहोस्‌, तपाईं र तपाईंका शक्तिको सन्‍दूकसहित, र तपाईंको विश्रामस्‍थानमा आउनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘हे याहवेह, उठ्नुहोस्, तपाईं र तपाईंको शक्तिको चिन्ह सन्दुकसमेत, तपाईंको विश्रामस्थलभित्र आउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, आफ्नो विश्राम गर्ने ठाउँबाट उठनुहोस्। हे परमप्रभु! तपाईंको शक्तिशाली सन्दूकसित उठनु होस्।