Psalms 133:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरका जनहरूले आपसमा मेलमिलापसँग जीवन बिताएको कति उदेक र आनन्‍दको कुरा हो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यात्राको निम्‍ति दाऊदको गीत [1] दाजुभाइहरू एकतामा बस्‍नु कति भलो र मनोहर कुरा हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरका जनहरू एक-आपसमा एकतामा बस्‍नु कति असल र आनन्दमय कुरा हुन्छ!
Nepali ERV (पवित्र बाइबल)
जब दाज्यू-भाइहरू एक साथ मिलेर बस्छन त्यो अति नै राम्रो र आनन्दपूर्ण हुँदछ।