Psalms 135:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्‍छ, उहाँको नामको स्‍तुति गाओ किनभने उहाँ दयालु हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको प्रशंसा गर, किनभने परमप्रभु भलो हुनुहुन्‍छ। उहाँको नाउँको भजन गाओ, किनकि यो मनोहर छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको प्रशंसा गर! किनकि याहवेह भलो हुनुहुन्छ; उहाँको नामको गीत गाओ; किनकि त्यो आनन्दमय हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको प्रशंसा गर, किनभने उहाँ भला हुनुहुन्छ। उहाँको नाउँको प्रशंसा गर, किनभने यो आनन्दमय छ।