Psalms 135:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले याकूबलाई, इस्राएलका प्रजालाई, आफ्‍नै लागि चुन्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभुले याकूबलाई आफ्‍नो बनाउन, र इस्राएललाई आफ्‍नै निज सम्‍पत्ति हुनलाई चुन्‍नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेहले याकोबलाई आफ्नो बनाउन, अनि इस्राएललाई आफ्नो बहुमूल्य सम्पत्ति हुनलाई चुन्‍नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले याकूबलाई रोज्नु भयो, इस्राएल परमप्रभु कै हो।