Psalms 135:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म जान्‍दछु कि हाम्रा परमप्रभु महान् हुनुहुन्‍छ, सबै अरू देवताहरूभन्दा अझ महान् हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई थाहा छ, कि परमप्रभु महान्‌ हुनुहुन्‍छ, र हाम्रा प्रभु सबै देवहरूभन्‍दा महान्‌ हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म जान्दछु, याहवेह महान् हुनुहुन्छ, र हाम्रा प्रभु सबै देवहरूभन्दा महान् हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म जान्दछु परमप्रभु महान् हुनुहुन्छ! हाम्रो स्वामी सबै देवताहरूभन्दा महान् हुनुहुन्छ!