Psalms 135:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले पृथ्‍वीको पल्‍लो कुनाबाट आँधीका बादलहरू बटुल्‍नुहुन्‍छ। आँधीमा बिजुली चम्‍काउनुहुन्‍छ र आफ्‍ना भण्‍डारहरूबाट बतास निकाल्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले पृथ्‍वीका सीमानाको छेउबाट बादल उठाउनुहुन्‍छ, उहाँले वर्षासित बिजुली पठाउनुहुन्‍छ, र उहाँले आफ्‍ना भण्‍डारहरूबाट बतास निकाल्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले पृथ्वीको छेउबाट बादल उठाउनुहुन्छ; उहाँले वर्षासित बिजुली पठाउनुहुन्छ; र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले पृथ्वीभरि नै बादलहरू उठ्ने बनाउनु हुन्छ। परमेश्वरले बिजुली र वर्षा पठाउनु हुन्छ। परमेश्वरले हावा ल्याउनुहुन्छ।