Psalms 136:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाशानका राजा ओगलाई मार्नुभयो; उहाँको प्रेम अमर छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले बाशानका राजा ओगलाई मार्नुभयो: उहाँको प्रेम अनन्तकालसम्म रहिरहन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँलाई धन्यवाद देओ, जसले बाशानका राजा ओगलाई मार्नुभयो; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले बाशानका राजा ओग्लाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।